Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले भने -उद्घाटन र शीलान्यासमा मग्न ओली सरकारले कोरोना फैलायो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १७ २०७८
  • 3.6K
    SHARES

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणमा गल्ती गरेको भन्दै सरकारले नै कोरोना फैलाएको आरोप लगाएका छन्।

आज आफनै निवास बूढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलन गरेर सभापति देउवाले सरकारले विगतका गल्तीबाट पाठ नसिकेको र कसैका सल्लाह पनि नमानेको भन्दै सरकारको चरम लापरवाही र असंवेदनशीलताले गर्दा यस्तो भएको बताएका हुन् ,

पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना संक्रमण रोक्न कुनै ठोस कदम नचाल्दा दोस्रो पटक लकडाउन गर्ने स्थिति आइपुगेको छ। देउवाले भने,’अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, शिलान्यास, भिडभाड र तडक—भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ।’

उपत्यका लगायत ठूला सहरहरूमा सरकारले लकडाउन गरेर लाखौं मान्छेलाई परीक्षण नै नगरी गाउँ फर्काएको भन्दै संक्रमण अझै बढ्ने देउवाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४