Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमित पूर्व राजारानीलाई दिन थालियो अक्सिजन सपोर्ट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 3.5K
    SHARES

काठमाडौं, । कोरोना संक्रमण भई अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्ट दिन थालिएको छ ।

स्वासप्रश्वासमा समस्या नआओस् भनेर अक्सिजनको सहायता थपिएको अस्पतालले जनाएको हो ।

कोरोना संक्रमित भएपछि पूर्व राजदम्पत्ति शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।

उहाँहरुसँगै अस्पताल भर्ना हुनुभएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिन नपरेको पनि अस्पतालले जनाएको छ ।

भारतको कुम्भ मेलामा सहभागि हुन जानुभएका शाह दम्पत्तिलाई भारतबाट फर्किएलगत्तै कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४