Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धरानमा विराटनगरका कोरोना संक्रमितको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 3.9K
    SHARES

विराटनगर । कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका विराटनगरका एक पुरुषको मृत्यु भएको छ ।

सोमबार राति साढे ९ बजे विराटनगर महानगरपालिका– १५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषलाई नोबेल मेडिकल कलेजले उपचारका लागि धरान रेफर गरेको थियो ।

उनलाई वैशाख ७ गते कोरोना पोजेटिभ भएको थियो । ९ वैशाखमा भर्ना भएका पुरुषको प्रतिष्ठानको कोभिड १९ अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चुडामणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुषमा मधुमेह र उच्चरक्तचापको समस्या थियो ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिउँसो विराटनगरकै ७५ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको थियो । विराटनगर महानगरपालिका– १२ का ७५ वर्षीय वृद्ध पुरुषको सोमबार दिउँसो १:५५ मा मृत्यु भएको सह–प्रवक्ता डाक्टर पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४