Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैतली मेला रोक्न प्रहरी परिचालन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 2K
    SHARES

बझाङ । सुदुरपश्चिम प्रदेशकै प्रशिद्ध बझाङको चैतली मेला रोक्न जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरेको छ ।

कोरोनाको दोस्रो लहर ग्रामीण बस्तीमा फैलन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथामका लागि प्रशासन पूर्व तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।

उहाँले सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्न सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको बताउनुभयो ।

सामान्य पूजाआराधना मात्रै गर्न मिल्ने गरी व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरेको प्रजिअ अधिकारीको भनाइ छ ।

नयाँ वर्ष मनाउन र बान्निकी चैतलीमा पूजा गर्न भन्दै भारतमा रोजगारीमा गएका बझाङका थुप्रै व्यक्ति घर फर्किँदा त्यहाँ कोरोनाको जोखिम झन बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४