Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला कण्डम प्रयोगबारे जानिराखौं


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 4.3K
    SHARES

एजेन्सी । स्त्री कण्डमलाई यौनसम्पर्क गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्दछ । तर तल्काल प्रयोग गरेर यौनसम्पर्क गर्न मिल्दैन ।   कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको  रिङ्गलाई योनी भित्र राख्नु पर्दछ । मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद गुज्रिएको भए प्रयोग गर्नु हुदैन ।  यौन सम्पर्कपछि तुरुन्त झिकेको कण्डमको  उचित व्यवस्थापन गर्न जरुरी छ । याद गर्नुपर्ने कुरा केछ भने, पुरुष कण्डम जस्तै  स्त्री कण्डमसमेत पुन: प्रयोग मिल्दैन ।

सकभर कण्डम किन्दा उच्च गुणस्तरको छान्नु पर्दछ ।  महिला कण्डम एक किसिमको बलियो रबरलेनै बनेको हुन्छ । पुरुष कण्डम भन्दा बनाउन समय र मेहनत लाग्ने हुदा केही महङ्गो हुन्छ । महङ्गो र झन्झटको रुपमा नसम्झेर सुरक्षित उपायका रुपमा यसको प्रयोगलाई जोड दिन सकिए अनिश्चित गर्भ र यौन रोगको संक्रमणबाट जोगिन सकिन्छ ।

विशेषत: पछिल्लो समय पुरुष कण्डम प्रयोगले महिला पुरुषबीच यौन सन्तुष्टिको विषयलाई लिएर तिक्तता उत्पन्न भएका जानकारी बाहिर आइरहन्छन् । ता कि पुरुष कण्डम प्रयोगले चरम आनन्द नआउने टिका टिप्णी हुन्छन् । नेपालको सन्दर्भमा महिला कण्डम प्रयोगको जानकारी र प्रयोगको चलन बढेको छैन । महिला कण्डम प्रयोगबारे नकारत्मक टिप्पणी भन्दा सकारात्मक पक्षको ज्ञान बाड्न सके प्रजनन् स्वास्थ्यका क्षेत्रमा केहि सुधार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४