Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 2.3K
    SHARES

दाङ  । जिल्ला प्रहरी कार्यालय, दाङले बिहीबार बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोप लागेका जिल्लाको राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन विकलाई पक्राउ गरिएको हो ।

निजलाई तुल्सीपुरको चोकमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी हुन् । निजलाई जिल्ला अदालमा पेश गरि म्याद थप गरिएको बताईएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४