Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या, एक युवक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 2.3K
    SHARES

उदयपुर । मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले रौतामाइ गाउँपालिका–७ का २४ वर्षीय राजु अछामेलाई नियन्त्रणमा लिएको छ ।

अछामेले मृतक महिलालाई २०७७ चैत ११ गते साँझ ७ बजे जबरजस्ती नवज्योति वन क्षेत्रमा लगेर बलात्कार पछि ढुङ्गा हानेर हत्या गरेको स्वीकार गरेको उदयपुर प्रहरी प्रमुख भीमबहादुर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा प्रहार गरेको ढङ्गा आरोपितले लगाएको टोपीसमेत फेला परेको छ ।

नवज्योति वन क्षेत्रमा घासँ काट्न गएका स्थानीयले टाउकोमा क्षतविक्षत अवस्थामा महिलाको शव देखेपछि वैशाख शनिबार प्रहरीलाई खबर गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले २५–२६ वर्षकी मुर्कुची, ससकौरा, अँधेरी, राजावास लगायतका गाउँमा मागेर खाने मानसिक सन्तुलन ठिक नभएकी तराई मुलकी महिला भएको देखिएको प्रहरी प्रमुख दाहाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४