Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संस्कृति शिरोमणि हरिराम जोशीको ‘मेरा अनुभूतिहरू’ सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 3.7K
    SHARES

भक्तपुर । संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित पछिल्लो पुस्तक ‘मेरा अनुभूतिहरु’ हिजो एक कार्यक्रमबीच  विमोचन गरिएकाे छ । नेमकिपाका वरिष्ठ नेता नारायण मान विजुक्छेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि विजुक्छेले राज्यले चिन्न नसकेका संस्कृतिविद् हरिराम जोशीलाई भक्तपुरले चिनेको १६ वर्ष भएको बताउँदै उनको पछिल्लो पुस्तक भक्तपुरबाटै प्रकाशित गर्न पाउँदा  गौरवान्वित भएको बताए ।

कार्यक्रममा प्रा. डा पुरुषोत्तमलोचन श्रेष्ठले पुस्तकको बारेमा समीक्षा गर्दै निज जोशी तर्क सम्राट, शिष्यहरुका महागुरु एवं एकल विश्वविद्यालय भएको बताए ।

८६ औं बसन्त पार गरिसकेका संस्कृति शिरोमणि जोशीले वि.सं. २०१० सालदेखि समाजको विकासबाट आफ्नो लेखनी यात्रा शुरु गरेका थिए । नेपालको इतिहास, धार्मिक, सांस्कृतिक र वैदिक चिन्तनलाई समय सापेक्षरुपमा आफ्नो तार्किक अभिमतद्वारा विश्लेषण गरिएको पछिल्लो पुस्तक हो ‘मेरा अनुभूतिहरु’ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४