Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाख्रा हराएपछि गाली गर्ने डरले बझाङमा बालिका झुण्डिइन्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 2.8K
    SHARES

बझाङ । बझाङमा आईतबार एक बालिकाले आत्महत्या गरेकी छ्नि । दुर्गाथली गाँउपालिका ३ रकैलकी ११ बर्षिया बालिका अनीता दमाईले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी बालिका रुखमा झुण्डीएको अवस्थामा फेला परेकी थिईन् ।

बालिकाले बाख्रा हराएपछि घरका आफन्तहरुको डरका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । उनको शव पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४