Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं : फलामको रडले टाउकोमा हानेर भाउजुको ह’त्या गरेको आरोपमा एक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । काठमाडौंमा भाउजुको ह’त्या गरेको आरोपमा एक जना देवर पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार काठमाडौं महानगरपालिका १० अनामनगरमा भाउजु रोशनी राजभण्डारीको ह’त्या गरेको आरोपमा देवर मोहन राजभण्डारीलाई पक्राउ गरिएको हो

भाउजु रोशनीलाई देवर मोहनले फलामको रडले टाउकोमा हानेर ह’त्या गरिएको जनाइएको छ ।

मोहनले बुलबुले मार्गको गल्लीमा भाउजुलाई रडले टाउकोमा हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । भाउजुको मृत्यु ट्रमा सेन्टरमा उपचारका क्रममा भएको बताइएको छ।

प्रहरीका अनुसार भाउजुको ह’त्या गरेको स्वीकार गर्दै मोहन राजभण्डारी आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४