Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वदलीय बैठकबारे व्यङ्ग्य गर्दै भट्टराइले लेखे,’चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 5K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकबारे जानकारी नभएको बताउनु भएको छ ।

शनिबार प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा सहभागी नभएपछि मिडियामा ‘एमसीसी बैठक बहिष्कार गर्यो’ भन्ने समाचार आएको प्रति ध्यानाकर्षण गराउँदै भट्टराइले बैठकबारे आफूलाई जानकारी नभएको बताउनु भएको हो ।

शनिबारको सर्वदलीय बैठकमा भट्टराइ उपस्थित हुनुहुन्थेन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरीमा सोध्दा बैठकबारे कुनै जानकारी नभएकाले बैठकमा आफू सहभागी नभएको भट्टराइले स्पष्टीकरण दिनु भएको छ ।

भट्टराइले ट्विटमार्फत सर्वदलीय बैठकबारे व्यङ्ग्यसमेत गर्नुभएको छ । उहाँले लेख्नु भएको छ, ‘चेइ नभनी कुकुर पनि कसैको घर जॉदैन रे मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४