Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेका छन्– चित्रबहादुर केसी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेको बताउनुभएको छ ।

अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले ७० वर्ष देखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाए पनि अहिले देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेका छन् ।’

अध्यक्ष केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको बताउनुभयो । दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षतालाई संस्थागत गर्न चुनौती रहेको उहाँको भनाइ छ ।

केही दिन अघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको हरिद्वारमा शाही स्नान गरिएको थियो । त्यहाँका साधुसन्तको पूर्वराजा शाहको सम्मानका साथ स्नान गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४