Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री रायमाझी भन्छन्, ‘माओवादीको हैसियत हरायो’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 7.1K
    SHARES

अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं माओवादी केन्द्रबाट नेकपा एमालेका प्रवेश गर्नुभएका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादीको हैसियत हराएको बताउनुभएको छ ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रेस चौतारीले राखेको पत्रकार सम्मेलन मन्त्री रायमाझीले २०६४ मा भएको चुनावमा पहिलो पार्टी भए पनि त्यसपछि अध्यक्ष पुष्पकमल दाहालले उचित नेतृत्व गर्न नसक्दा नेकपामा माओवादी गुमनाम हुने अवस्थामा पुगेको बताउनुभयो । गुमनाम हुने अवस्थामा रहेको पार्टीको नाम फेर्न लाएर दाहालले मोहनविक्रमै लाईन समातेको आरोप लगाउनुभयो ।

मन्त्री रायामाझीले नेकपा एमालेसँग माओवादीको एकीकरण गराएर दाहालले पार्टी जोगाएको बताउनुभयो । सरकारलाई दिएको समर्थनतर्फ संकेत गर्दै उहाँले आफू सुरक्षित हुनको लागि दाहालले अझै प्रधानमन्त्रीको साथ नछोडेको टिप्पणी गर्नुभयो ।

मन्त्री रायमाझीले माओवादी केन्द्रका अध्यक्ष दाहालले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै नयाँ सरकार बनाउन अन्य दलसँग सहमति र सहकार्य नभएको जिकिर गर्नुभयो । अहिलेको सरकार तत्काल नढल्ने बताउँदै उहाँले अब देश निर्वाचनतर्फ गएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४