Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुना रेस्टुरेन्ट मनायो दोस्रो वार्षिकोत्सव, मदनकृष्णद्वारा उद्घाटन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 5.6K
    SHARES

काठमाडौं । ठमेलस्थित लुना रेस्टुरेन्ट एण्ड बारले विशेष कार्यक्रम गर्दै आइतबार दोस्रो वार्षिकोत्सव मनाएको छ ।

विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै मनाइएको दोस्रो वार्षिकोत्सव कार्यक्रममा गायिकाहरू सुबिना मोक्तान, प्राश्ना शाक्य र हास्यकलाकार हिमेश पन्तले आफ्ना प्रस्तुति दिएका थिए ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा बागमती प्रदेशका सांसद् नरोत्तम वैद्य, कलाकारहरू यमन श्रेष्ठ, खेम तिवारी लगायतको उपस्थिति रहेको थियो । उपस्थितले केट काटेर वार्षिकोत्सव मनाएका थिए ।

कार्यक्रममा रेस्टुरेन्ट सञ्चालक सुमन महर्जनले चुस्त सेवामार्फत आफूहरूले ग्राहकको मन जित्ने कोसिस गरिरहेको बताउनुभयो । आगामी दिनमा रेस्टुरेन्टलाई थप सुलभ र सुविधायुक्त बनाउँदै लैजाने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४