Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले बोलायो पदाधिकारी बैठक, पूर्व-पदाधिकारीहरू पनि सहभागी हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २९ २०७७
  • 5K
    SHARES

काठमाडाैँ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको आह्वानमा बस्ने बैठकमा पार्टीका पूर्व-पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाउनुभएको हो ।

आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुने भएको छ । साथै माओवादी केन्द्र र जसपासँग सत्ता-समीकरणका लागी भइरहेको प्रयास तथा छलफलको समिक्षा गर्ने र थप रणनीति तय गर्ने पनि जनाइएको छ । मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेर नेताहरुबीच छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४