Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाको दोस्रो लहर : शैक्षिक संस्था होला त बन्द ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 5.4K
    SHARES

काठमाडौं । स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गर्न सिफारिस गरेको छ । एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका संक्रमण भएपछि बालबालिका कोरोनाको उच्च जोखिममा रहेको मन्त्रालयले निष्कर्ष निकालेको हो ।

शिक्षा मन्त्रालयले भने देशभर बन्द नगरेर संक्रमण बढी फैलिएको स्थानमा मात्रै बन्द हुनसक्ने जानकारी दिएको छ ।

पहिलो लहरको कोरोनामा झण्डै ९ महिना बन्द रहेका शैक्षिक संस्था दोस्रो लहरको जोखिम बढ्दै गएपछी फेरि प्रत्यक्ष पठनपाठन बन्द गराउने सिफारिस स्वास्थ्य मन्त्रालयको छ ।

बिद्यालयहरु भने अहिले संक्रमणको भयाभह स्थिती नरहेकोले बिद्यालय बन्द गर्न आवश्यक नभएको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन जारी राख्ने पक्ष्।मा छन् ।

शिक्षा मन्त्रालयले अहिले देशभरको बिद्यालय बन्द गराउने बारे कुनै छलफल नभएको जनाएको छ । कुनै बढी संक्रमण फैलिएको ठाउमा बिद्यालय बन्द गरेर अनलाइन मार्फत पठनपाठन जारी राख्न सकिन्छ तर देशभरको बिद्यालय बन्द गर्ने बारे कुनै योजना नभएको मन्त्रालयको भनाइ छ ।

यसअघि नै शैक्षिक सत्र अस्तव्यस्त भइरहेकाले थप बन्दले बिद्यार्थीको सिकाइमा असर पर्ने बिज्ञहरु बताउछन् । इन्टरनेटको गुणस्तर नाजुक र विद्यार्थीमा आवश्यक स्रोत–साधन अभावले भर्जुअल कक्षा प्रभाबकारी हुने देखिन्दैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४