Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बद्रि नयाँघरे अध्यक्ष :- रामेछापमा युनियन र संगठनको सयुक्त प्यानल बिजयी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 8K
    SHARES

काठमाडौँ  /  रामेछापमा नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त प्यानलका उम्मेद्वर बद्री नयाँघरे बिजयी भएका छन् ।

बुधबार भएको निर्वचन मार्फत नयाँघरेले प्रतिद्वन्दी स्वतन्त्र उम्मेद्वरी दिएका सुमित श्रेष्ठ र  प्रेस चौतारीका सौजन्य सत्याललाई हराउदै नयाँघरे बिजयी भएका हुन् । उनले ६ मतले स्वतन्त्र उम्मेद्वरी दिएका श्रेष्ठलाई हराएका हुन् । कूल खसेको ७३ मत मध्ये नयाँघरेले ३९ र श्रेष्ठले ३३ मत पाएका छन् । भने चौतारीका उम्मेद्वार सत्यालले १ मत पाएका छन् । जिल्लामा तीन जनाको उम्मेद्वरी परेको थियो ।

नेपाल प्रेस युनियन र प्रेस संगठनको संयुक्त प्यानलबाट नयाँघरेको नेत्रित्वमा प्यान नै बिजयी भएको हो ।

त्यस्तै उपाध्यक्षमा प्रेस युनियन र प्रेस संगठनको संयुक्त प्यानलका कैलाश खत्री ४४ मत प्राप्त गर्दै बिजयी भएका छन् । उनका प्रतिद्वन्दी चौतारीका युनिक बिफा घिसिङ्ले २८ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा रिता कुमारी मगर ४१ मत पाउदै बिजयी भएकी छन् । उनकी प्रतिद्वन्दी शान्त श्रेष्ठले ३२ मत पाएकी छिन् ।

त्यस्तै सचिवमा तुलसीदेवी श्रेष्ठ  ४२ मत पाउदै बिजयी भएकी छन् । उनका प्रतिद्वन्दी नवराज श्रेष्ठले २७ मत प्राप्त गरेका छन् ।

त्यस्तै सह-सचिव खुल्लामा रामचन्द्र बिक ४६ मत पाउदै विजयी भएका छन् । उनका प्रतिद्वन्दी डोर बहादुर बरुवालले २७ मत पाएका छन् ।

त्यस्तै सह-सचिव समावेशीमा सम्बर बहादुर हायु ४७ मत पाउदै बिजयी भएका छन् । उनका प्रतिद्वन्दी दिपक तामाङ्ले २६ मत पाएका छन् ।

त्यस्तै कोषध्यक्षमा युवराज श्रेष्ठले ४९ मत ल्याउदै बिजयी भएका छन् । उनका प्रतिद्वन्दी लेख बहादुर बिकले २३ मत पाएका छन् ।

त्यस्तै दलित सदस्यमा मिलन बिक (घिमिरे) ४७ मत पाउदै बिजयी भएका छन् । उनका प्रतिद्न्दी बिन्दीरा रसाईलीले २५ मत पाएकी छन् ।

त्यस्तै महिला सदस्यमा निरु थापा ४८ मत पाउदै बिजयी भएकी छन् । उनकी प्रतिद्न्दी निशा कार्कीले २५ मत पाएकी छन् ।

त्यस्तै सदस्यहरुमा अनिता थापा मगर, निरोज श्रेष्ठ, राजन महतारा क्षेत्री, कुमार श्रेष्ठ, सरोज सुबदी बिजयी भएका छन्।

त्यस्तै टिका भट्ट, हिमाल ढुङ्गेल र दिपक भट्ट राष्ट्रिय सभा सदस्यमा बिजयी भएका छन् ।  त्यस्तै अप्रिल अधिकारी, मञ्जु उप्रेती (अधिकारी), दिपक घिमिरे, सन्तोष ढुङ्गेल र उमंग मैनाली प्रदेश सभा सदस्यमा बिजयी भएका छन् ।

बुधबार भएको निर्वाचनमा जिल्लामा सबै पदको लागि मतादान भएको हो । जिल्लामा कूल ७७ मत् मध्ये ७३ मत् खसेको थियो ।

नेपाल पत्रकार महासंघ रामेछाप जिल्ला अध्यक्ष बद्रि नयाँघरे लगाएत सम्पूर्ण टिमका साथिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छु  ।

                                                                                               जन आवाज मिडिया हव प्रालि परिवार तथा प्रबन्धक निर्देशक  नेत्र बहादुर कार्की ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४