Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनेरास्ववियूले खनाल-नेपाल समूहका तीन विद्यार्थी नेतालाई कारवाही गर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 4.6K
    SHARES

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले खनाल-नेपाल समूहका तीन जना विद्यार्थी नेताहरूलाई कारवाही गरेको छ।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले कमिटीका अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष वसिम आलम र महासचिव आरती लामालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेका हुन्।

लामासहित खनाल–नेपाल समूहका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए। तीन दिनभित्र स्पष्टीकरण दिन भनिएपनि २४ घण्टासम्म कुनै जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरेका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४