Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकामा करिडोर म्यानेजमेन्टका लागि प्रहरी परिचालन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 5.7K
    SHARES

काठमाडौं,/  महानगरिय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा निर्मित करिडोर व्यवस्थापनका लागि ३४ जना ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ ।

मुख्य सडकमा ट्राफिक चाप बढेपछि सहज यातायात सञ्चालनका लागि बनाइएको करिडोरमा पनि अव्यबस्थित पार्किङका कारण जाम हुन थालेको छ ।

करिडोरको व्यवस्थापन गर्नका लागि १७ वटा मोटरसाइकलमा ३४ जना ट्राफिक प्रहरी परिचालन गर्न लागिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराइले बताउनुभयो ।

करिडोर ब्यवस्थापन टोलिले मोटरसाइकलमा करिडोरको निगरानी गन सो क्षेत्रमा अव्यवस्थित पार्किङ गरी अवरोध गर्नेलाई कारवाहिको दायरामा ल्याइने महाशाखाका प्रबक्ता श्यामकृष्ण अधिकारिले बताउनुभयो ।

यसैबीच आफ्नो काममा निस्वार्थ लागेका प्रहरीलाई ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भटटराइले नगद तथा प्रशंसा पत्रले सम्म्मान गर्नुएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४