Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिंहसार्थ बाहुको खट जात्रा सकियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १६ २०७७
  • 6.9K
    SHARES

काठमाडौं, / सिंहसार्थ बाहुको खट जात्रा सोमबार सम्पन्न भएको छ ।काठमाडौंको थंबही स्थित बिक्रमशील महाविहारबाट चकं द्यो अर्थात सिंहसार्थ बाहुको खट जात्रा गरिएको हो ।

कोरोना संक्रमणका कारण यस वर्ष खटलाई नगर परिक्रमा भने गराइएन ।खटलाई महाविहार परिसरमा मात्र परिक्रमा गराइयो ।

१२ औं शताब्दीमा सिंहकल्प नगरका राजा भएका सिंहसार्थ बाहु जनताको जनभावना बुझन नगर परिक्रमा गर्ने गरेको स्मरणमा हाल सम्म यो जात्रा गरिंदै आएको छ ।सिंहसार्थ बाहु तिब्बत जाने पहिलो व्यक्ति मानिन्छ ।

साथै युवराज भएका बेला नै तिब्बतमा पुगेर व्यापार व्यवासाय गरेर तिब्बत र नेपालको व्यापारिक सम्बन्ध पनि मजबुत बनाएको जस उनैलाई जान्छ ।अहिले छाँया कम्प्लेक्स रहेको कमल पोखरीमा फूलेको कमलको फूल चकं द्योलाई चढाउनु पर्ने परम्परा थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४