Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नाै पत्रिका र दुई अनलाइनलाई प्रेस काउन्सिलको चेतावनी, अटेर गरे कारबाही गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १३ २०७७
  • 5.7K
    SHARES

काठमाडौं । सञ्चारमाध्यमको नियमनकारी संस्था प्रेस काउन्सिल नेपालले रक्सीको विज्ञापनको भाषा र प्रस्तुति नसुधारे कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले यस्ता हाल प्रकाशन भएका विज्ञापनमा मदिरा सेवनलाई उत्प्रेरित गर्ने किसिमको भएकाले तत्काल संशोधन गर्न निर्देशन दिएको छ ।

‘मनाऔं होली रमेर… जता भए पनि’, होलीको शुभकामना, ह्याप्पी होली जस्ता भाषा, प्रस्तुति, वाक्य राखी छापा लगायतका सञ्चारमाध्यमबाट सम्प्रेषण भएको रक्सी सम्बन्धी विज्ञापनप्रति आपत्ती जनाएको हो ।

पत्रकार आचारसंहिताको खिलाफ गएर विज्ञापन छापेको भन्दै काउन्सिलले क बर्गका पत्रिकाहरू गोरखापत्र, कान्तिपुर, राजधानी, नयाँ पत्रिका, दि हिमालयन, नागरिक, दि काठमाडौं पोस्ट, अन्नपूर्ण पोस्ट, समाचारपत्र, अनलाइनखबर, ईकान्तिपुर लगायतको नाम नै उल्लेख गरी विज्ञप्ति जारी गरेको हो ।

नाै पत्रिका र दुई अनलाइनलाई प्रेस काउन्सिलको चेतावनी, अटेर गरे कारबाही गर्ने

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४