Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हराएका २९ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०७७
  • 4.7K
    SHARES

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा हराएका २९ वटा मोटरसाइकल सोमबार सम्बन्धित सवारी धनीले बुझाएको छ ।

विभिन्न स्थानमा हराएका मोटरसाइकल सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले २ हप्ता भित्र फेला पारेको ।

सवारीधनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराइले सवारी साधन चोरी नियन्त्रणका लागि थप कार्यक्रम ल्याउने बताउनुभयो ।

आर्थिक वर्षमा हालसम्म हराएका २ सय ८६ वटा मोटसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाएको र चोरीमा संलग्न ४५ जनामाथि कारवाही गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४