हत्या गरेकाे आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । डिएसपी बोहोराकाअनुसार सिन्धुली सुनकोशी घर बताउने २१ वर्षीय दिनेश थापालाई पक्राउ गरि थप अनुसन्धानका लागि कालिमाटी वृत्त पठाएको छ ।
ढुङ्गा प्रहारबाट सख्त घाइते भएका युवकको शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बोहोराले जानकारी दिनुभयाे ।