Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल-भारतबीच यातायात सञ्चालन गर्न सीसीएमसीको सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 4.8K
    SHARES

सिंहदबरारमा बिहीबार बसेको सीसीएमसी बैठकले नेपालबाट भारतका बिभिन्न गन्तव्यमा जाने र भारतबाट नेपाल भित्रने सार्वजनिक यातायातका साधनलाई सञ्चालन गर्नका लागि अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको हो । यसरी नेपााल भित्रने यात्रुहरुले पूर्णरुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने सचिव खगराज बरालले जानकारी दिनुभयो ।

त्यस्तै बैडकले नेपालतर्फको भन्सार तिरेर निश्चित समयका लागि सञ्चालन हुने भारतीय नम्बर प्लेटका गाडी चलाउन दिने सिफारिस गरिएको सचिव बरालले जानकारी दिनुभयो ।

यातायात व्यवसायीबाट दुईदेशीय यातायात सञ्चालका लागि खुल्ला गर्न अनुरोध आएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै आवश्यक निर्णय गरेको बरालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४