Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेयर बजारमा वृद्धि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 2.2K
    SHARES

काठमाडौं, / केही सातादेखि ओरालो लाग्दै आएको शेयर बजारमा बुधबार हरियाली छाएपछि लगानीकर्ता उत्साहित भएका छन् ।मंगलवार झिनो अंकले सुधारिएको बजारमा बुधवार भने ४० अंकको बृद्धि भएको छ ।योसँगै परिसुचक पनि २४ सय ३२ पुगेको छ ।

क बर्गका कम्पनीका कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८ अंकले सुधारिएको छ । बुधवार करोवार रकम भने न्युन नै रह्यो ।यसदिन सबै उपसुचक हरियो रहदा जिबन बिमा सबैभन्दा बढी ३ सय ७२ अंकले उकालो लाग्यो यसैगरी निर्जिबन बिमा २ सय २४, लघुवित्त समुह १ सय १४, होटल तथा पर्यटन १ सय १२ अंकले बढेका छन् ।

उत्पादन समुह ९८, अन्य ४७, व्यापार ४२, जलविद्युत ३१, विकास बैक २७ र बैक समुह १९ अंकले उकालो लागेका छन् भने सामुहिक लगानी कोष र लगानी समुहमा भने सामान्य अंकको सुधार आएको नेप्सेले जनाएको छ ।बुधवार १ सय ५५ कम्पनीको शेयर मुल्य बढ्दा १५ कम्पनीको मुल्यमा गिरावट आएको छ भने ८ कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।बुधवार २ सय १२ कम्पनीको ८६ लाख बढी कित्ता शेयर ३ अर्ब ३७ करोड बढीमा कारोवार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४