Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कानून संकायको प्रवेश परीक्षा रद्द गर्न माग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 5.2K
    SHARES

सुर्खेत, / सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून संकायको प्रवेश परीक्षामा राजनीति भएको भन्दै विद्यार्थीले प्रवेश परिक्षा रद्द गर्न माग गरेका छन् ।

प्रवेश परीक्षामा राजनीति गरेर आ-आफ्ना नाता पर्ने तथा नेताका छोरा/छोरी र परिक्षा संचालन गर्ने शिक्षकका छोराछोरीको नाम मात्र प्रकाशन गरिएको विद्यार्थीहरुको दावी छ ।

परिक्षा हुनु दुई दिनअघि आफन्तहरुलाई फेसबुक च्याटमार्फत शिक्षकले प्रश्नपत्र पठाएको र प्रश्नपत्र पाउनेहरुकै नाम एक नम्बरमा आएको विद्यार्थीहरुको आरोप छ ।

यस विषयमा विश्वविद्यालयले ५ दिनभित्रमा छानविन गरिसक्नुपर्ने भन्दै छानविन समिति बनाउन माग गरिएको छ ।

तर विश्वविद्यालयले भने एक हप्ता वितिसक्दा समेत मागको सुनुवाइ गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४