काठमाडौं,/ काठमाडौंको टोखा नगरपालिका–१ मा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ ।गत फागुन २९ गते मोरङ उर्लाबारीका आशिष लिम्बूको हत्या अभियोगमा प्रहरीले भारतीय नागरिक भुपेन्द्र कुमार, रौतहटका मोहम्मद कासिम र अर्का एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ । आशिष लागूऔषध सेवन गरी भएको झगडामा कुटपिटपछि आशिषको ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रतिक्रिया सम्बन्धित समाचार बूढीगण्डकी बाढीः १५ वटा पशु बगे, हेरचाहमा बसेका चार जना सम्पर्कविहीन बूढीगण्डकीमा बाढीपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय, सहयोगका लागि १११५ मा सम्पर्क गर्न आग्रह कैलाशकुट सामाजिक अभियानद्वारा पूर्ण आरोग्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना देशका हिमाली र पहाडी भूभागमा हिमपात र वर्षाको सम्भावना बूढीगण्डकीमा आकस्मिक बाढी, आरुघाटसम्म जोखिम