Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले भने, ‘देश अत्यन्तै तरल अवस्थामा छ, सत्ताको हतार छैन, आइलागे जिम्मेवारीबाट भाग्दैनौं।’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 3.7K
    SHARES

यो अवस्थामा नेपाली काँग्रेसलाई सत्ताको लोभ नरहेकाे र सत्ताकाे हतार पनि नभ  एकाे स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देशको स्थिती अत्यन्तै तरल छ। नेपाली काँग्रेसलाई सत्ताको हतार त छैन । लाेभपनि छैन । तर, जिम्मेवारी आइपरे भाग्दैनौं।’

त्यस्तैगरी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले झुठा नारा दिँदै जनतालाई, महिलालाई बहकाएर सत्ता टिकाउने खेल खेलको आरोप लगाउनु भएको छ । सभापति देउवाले कम्युनिष्टहरुले सर्वसत्तावाद लाद्न खोजेको भन्दै त्यसको बिरुद्धमा नेपाली काँग्रेस लड्न तयार रहेको पनि बताउनु भयो ।

प्रजातन्त्र जोगाउने पार्टी काँग्रेस बाहेक अन्य कुनै दल नभएको सभापति देउवाल जिकिर गर्नुभयोे । उहाँले भन्नुभयो, ‘ओलीले झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर सत्ता टिकाउने खेल खेलिरहेका छन्, उनी सर्वसत्तावाद लाद्न चाहन्छन्, तर हामी प्रजातन्त्रलाई स्थायीत्व दिन चाहन्छौँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४