Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चको न्यायाधीशमा चुँडाल र सुवेदी सिफारिश, उच्च अदालतमा १८ जना न्यायाधीश बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २८ २०७७
  • 5.3K
    SHARES

काठमाडौं/ सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदीलाई सिफारिश गरिएको छ ।

न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीश बनाउन सिफारिश गरिएको हो ।

सर्वोच्चको न्यायाधीशमा चुँडाल र सुवेदी सिफारिश, उच्च अदालतमा १८ जना न्यायाधीश बन्दै

यसैगरी परिषद बैठकले उच्च अदालतमा १८ जनालाई न्यायाधीश सिफारिश गरेको न्याय परिषदले सूचना निकाली जानकारी दिएको छ ।

जसअनुसार, न्याय सेवाका विशिष्ट अधिकृतबाट दुई, जिल्ला न्यायाधीशहरुबाट सात, न्याय सेवाका प्रथम श्रेणीका अधिकृतबाट दुई तथा अधिवक्ताहरुबाट सात जना रहेका छन् ।

हेर्नुस्, सूचीः

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४