Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २७ २०७७
  • 5.1K
    SHARES

उहाँले भन्नुभयो, ‘मिर्गौला रोगको विशेषज्ञ सेवाका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो भनाइ हो। यो रोग जोजसलाई पनि हुन सक्ने भएकोले सब जना सजगसमेत हुनुपर्छ । र, अब नेपालमै विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुन्छ।’

साथै, पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा सेवा नभएकोले आफू विदेश जानुपरेको बाध्यता पनि उहाँले कार्यक्रममा सुनाउनुभएको छ । उहाँका अनुसार दोस्रोपटक भने नेपालमै सेवा लिएको छु ।

उहाँले व्यांग्यत्मक रुपमा भन्नुभयो, ‘केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भनेका थिए। तर म रहरले बाहिर पैसा बुझाउन गएको थिइनँ। यहाँ सुविधा नहुँदा गएको थिएँ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४