Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘भारतमा निर्वाचित तानाशाही’–स्वीडिस प्रतिवेदन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २७ २०७७
  • 11.3K
    SHARES

एजेन्सी, / भारतमा निर्वाचित तानाशाही व्यवस्था रहेको एक प्रतिवेदनले औल्याएको छ ।

स्वीडनस्थित भेराइटी अफ डेमोक्रेसिज इन्स्टिट्यूटको प्रतिवेदनले विश्वमै सबैभन्दा ठूलो प्रजातन्त्रका रूपमा चिनिने भारत ‘निर्वाचित तानाशाही’ मा परिवर्तित भएको जनाएको हो ।

सन् २०१४ को निर्वाचनमा हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले जितेपछि भारत निर्वाचित तानाशाहीकरणमा परेको दाबी गरिएको छ ।

भाजपाले हिन्दू राष्ट्रवादी एजेन्डा पछ्याएदेखि तानाशाहीकरणको अभियान चालिएको उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

भारतमा सञ्चारमाध्यम, प्राज्ञ एवं नागरिक समाजका स्वतन्त्रतालाई निकै नै कुण्ठित पारिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले आलोचकहरूको मुख बन्द गर्न देशद्रोह, मानहानी तथा प्रतिआतंकवाद कानुनको सहारा लिएको दाबी प्रतिवेदनले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४