Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी र कांग्रेससँग छलफलका लागि खुल्ला छौं : उपेन्द्र यादव


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 4.5K
    SHARES

असंवैधानिक कदम उठाउने प्रधानमन्त्री केपी शर्मा ओलीसंग सहकार्य नगर्ने बताउदै उहाँले असंवैधानिक कदम र प्रतिगमन कदम चाल्ने प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउने पार्टीको मूल उद्देश्य रहेको बताउनुभएको हो ।

बुधबार संघीय संसद भवनमा सञ्‍चारकर्मीसंग कुराकानी गर्दै यादवले भन्नुभयो, ‘हाम्रो मुख्य ध्ययअ संवैधानिक कदम र प्रतिगमन कदम चाल्नेलाई सत्ताबाट हटाउने हो’ । साथै उहाँले ओली नेतृत्वको सरकारमा जाने आफ्नो पार्टीको कुनैपनि योजना नरहेको समेत जानकाी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४