Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जम्मा ८३ रुपैयाँमा घर, किन्नेको लाग्यो भीड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 4.5K
    SHARES

एजेन्सी । अहिलेको समयमा नयाँ घर बनाउन वा किन्न मानिसकालागि एउटा सपना जस्तै भएको छ । कति मानिसहरु एक/एक रुपैयाँ जोडेर आफ्नो सपनाको घर बनाउँछन् ।

तपाइलाई जानेर हैरानी पनि होला संसारमा यस्तो एउटा देश छ जहाँ ८३ रुपैयाँमा घर बिक्री भइरहेको छ । यो कुरा सत्य हो । इटालीमा ८३ रुपैयाँ तिरेर हजारौं विदेशीले घर किनिरहेका छन् ।

यति सस्तो घर इटालीको सिसली आइल्याण्डमा बिक्री भइरहेको छ । १४ औं शताब्दीमा बसेको यो गाउँ जंगली शहरमा बदलिएको छ, जहाँ धेरै घरहरु जीर्ण छन् ।

यही कारण यहाँका मानिसहरु गाउँ छोडेर शहरमा बसाइ सरेका छन् । यहाँका घरहरू खाली छन्, जुन स्थानीय प्रशासनले बेच्दै आएको छ।

यसको स्थानीयहरुले विरोध गरेका छन् । उनीहरुको आरोप छ, प्रशासनले उनीहरुको घर बेचिरहेको छ । घर बेचेकोमा स्थानीयले विरोध समेत गरेका छन् ।

यसको बारेमा प्रतिक्रिया दिँदै मेयर लिओलुका भन्छन्, ‘म यस गाउँको बस्ती विस्तार गर्न चाहान्छु , त्यसैका कारण यहाँका घरहरु ८३ रुपैयाँमा बिक्री गरिएको हो ।’

यति कम पैसामा घर पाइने भएपछि देश विदेशबाट घर किन्नेको भीड लागेको छ । हजारौ विदेशीले घर किनिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४