Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेता नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक, पुन: अचेत अवस्थामा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २५ २०७७
  • 4.2K
    SHARES

अस्पतालका चिकित्सक राजिव झाको नेतृत्वमा अहिले पनि उहाँको उपचार भइहेको बताइएको छ । पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत हनु भएका नेता जोशीको अप्रेशनपछि स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएपनि गत शनिबार पुन स्वास्थ्यमा खराबी आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

नेता जोशी १३ गते राति नै अचेत भई ढल्नु भएको थियो । त्यसपछि उहाँका परिवारले बीर अअस्पताल पुर्याउनु भएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थापाथलस्थित नर्भिक अस्पताल लगिएपछि रक्तचाप उच्च भएका कारण उहाँको मस्तिष्क घात भएको चिकित्सकहरुले बताएका थिए । मस्तिष्क घातका कारण उहाँका दायाँ हात र दायाँ खुट्टा चल्न सकेको थिएन ।

त्यसको भोलिबल्टै उहाँको अप्रेशन गरिएको थियो । उहाँको अवस्था अझै अचेत रहेकाले अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४