Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थायी शान्तिका लागि जनमत संग्रहमा जानुपर्ने विप्लवको भनाइ, यी हुन् जनमतका विषय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २५ २०७७
  • 3.4K
    SHARES

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले देशमा स्थायी शान्तिका लागि जनमत संग्रहमा जानुपर्ने बताउनुभएको छ ।गृह जिल्ला कपिलवस्तुमा पार्टी निकट नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनमा बोल्दै महासचिव विप्लवले जनमत संग्रहबाट मात्र मुलुकले स्थायी निकास पाउने बताउनुभयो ।

पुँजीवादी संसदीय व्यवस्था असफल भएको दावी गर्दै उहाँले वैज्ञानिक समाजवाद र पुँजीवादी व्यवस्थाकाबीचमा जनमत संग्रह गराउन आवश्यक रहेको बताउनुभयो ।स्वार्थको लडाईंमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले जनताले दिएको दुई तिहाइ मतको दुरुपयोग गरेको विव्लवको आरोप छ ।

आफूहरूले लिएको बाटो सही रहेको दावी गर्दै विप्लवले आफूहरूमाथि लागेको प्रतिबन्ध गलत भएको सरकारले स्वीकारेकाले सहमति भएको बताउनुभयो ।युद्ध लडेका पुष्पकमल दाहाल र बाबुराम भट्टराई पुँजीवादी व्यवस्थामा ढल्किसकेकाले अब युद्धको बाटो गलत भएको पुष्टि हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४