Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीतिक भविष्य केपी ओली नेतृत्वको समूहबाट अगाडी बढाउँछु : मणि थापा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २५ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि गठबन्धन अप्रत्यासित बन्यो । यसै गठबन्धनमा पुग्नुभएका मणिचन्द्र थापा अहिले खानेपानी तथा सरसफाइ मन्त्री हुनुहुन्छ ।

संघीय संसदको सांसद समेत नरहनु भएका मन्त्री थापा आफ्नो राजनीतिक भविष्य केपी ओली नेतृत्वको समुहबाट अगाडी बढाउने निष्कर्षमा पुग्नुभएको छ । सर्वोच्च अदालतको पछिल्लो निर्णयबाट नेपाली राजनीतिको मोड फरक दिशामा जाने देखिन्छ ।

यसै सन्दर्भमा थापासँग गरिएको कुराकानीमा नेता थापाले नेपालको राजनीति केपी ओलीको नेतृत्वबाट नै अगाडी बढ्न सम्भव रहेको बताउनुभएको छ । राष्ट्रवाद, देश विकास र स्थायित्व प्रधानमन्त्री ओलीबाट मात्र सम्भव भएकोले पूर्व माओवादीबाट ओली पक्षमा आउनु भएका नेताहरु माओवादी पार्टीमा नफर्किने पनि बताउनुभयो ।

अबको राजनैतिक निकास निर्वाचनबाट मात्र सम्भव भएकोले देश निर्वाचनमा जानुपर्ने पनि उहाँको भनाइ छ । राजनैतिक दलहरु सरकार फेरबदल गर्ने गठबन्धन बनाउने भन्दापनि निर्वाचनको लागि तयार हुनुपर्ने उहाँको सुझाब छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४