दोलखा, / दोलखामा सवारी दुर्घटनमा परि एकको मृत्यु भएको छ । सोमबार जिल्लको बैत्यश्वोर गाउपालिका वडा न ६ नाम्दु घिमिरेटार सडक खन्डको भतेरेमा बा १४ च ९९९४ न को बोलेरो दुर्घटना हुदा ४० वर्षको बद्री थामीको मृत्यु भएको प्रहरीकाे भनाइ छ । दुर्घटनको सुचाना पाए लगत्तै प्रहरी घटना स्थलतर्फ हिडिसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रतिक्रिया सम्बन्धित समाचार बूढीगण्डकी बाढीः १५ वटा पशु बगे, हेरचाहमा बसेका चार जना सम्पर्कविहीन बूढीगण्डकीमा बाढीपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय, सहयोगका लागि १११५ मा सम्पर्क गर्न आग्रह कैलाशकुट सामाजिक अभियानद्वारा पूर्ण आरोग्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना देशका हिमाली र पहाडी भूभागमा हिमपात र वर्षाको सम्भावना बूढीगण्डकीमा आकस्मिक बाढी, आरुघाटसम्म जोखिम