Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्द्रावतीमा भृकुटी पार्क बन्दै, यस्तो छ डिपिआर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 5.5K
    SHARES

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–४ नवलपुरमा भृकुटी पार्क बन्ने भएको छ ।गाउँपालिकाको पहलमा बन्न लागेको उक्त पार्कको डीपीआर तयार भएको छ ।

पार्कको डीपीआर ग्रीन डिजाइन सोलुसन प्रालिका प्रबन्ध निर्देशक आर्किटेक्ट नवीन घिसिङको नेतृत्वमा तयार पारिएको गाँउपालीका अध्यक्ष बशंलाल तामाङले बताउनुभयो ।तिब्बतका राजा स्रंचङगम्पोले नेपाली चेली भृकुटीलाई बिहे गरेर त्यही बाटोबाट लगेकोले त्यसकै सम्झनास्वरूप पार्क निर्माण गर्न लागेको आर्किटेक्ट घिसिङले जानकारी दिनुभयो ।

भृकृटीलाई विहे गरेर यही बाटोबाट लगेको हुनाले सम्झनामा पार्क गाउँपालिकाले निर्माण गर्न लागेको हो ।१२ रोपनी जग्गामा निर्माण हुन लागेको उक्त पार्कको लागत करिब २ करोड रहेको छ ।

यसका लागि पर्यटन मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ । पार्कमा योग, व्यायामसमेत गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।गाउँपालिकामा आउने सेवाग्राही थकाइको महसुस भएका बेला विश्राम गर्न सकुन् भनेर पनि गाउँपालिककै छेउमा निर्माण गर्न लागेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४