Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 4.3K
    SHARES

हेटौंडा, / बागमती प्रदेश सरकार अन्तर्गतको पशुपन्छी निर्देशनालय हेटौंडाले प्रदेशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देरश्यले मत्स्य बिकास र बिस्तारका कार्यक्रमहरु अघि बढाएको छ ।

जस अन्र्गत पोखरी निर्माण, नयाँ प्रविधिको बायोफ्लग पोखरी निर्माण र साझेदारीमा एकीकृत रेन्बो ट्राउट माछा पालन रहेका छन ।

हेटौंडाको चुच्चेखोला, मनहरी गाउपालिकाको वडा न २ मा दुइ वटा र वडा न ३ मा एक वटा गरी १० हेक्टरमा माछा पालनका लागी पोखरी निर्माण गर्न कृषि सहकारी र कृषि फार्म दर्ता गरिएका ३ जना कृषकहरुलाई करिब रु ५० लाख अनुदान उपलब्ध गराइएको हो ।

इजरायली प्रविधि बायोफ्लगबाट थोरै जग्गामा सिमेन्टेड वा प्लास्टिकको पोखरी निर्माण गरी माछा पालन गर्न मिल्ने र परम्परागत माछा पोखरीमा भन्दा ५ गुणा भन्दा बढी माछा उत्पादन लिन सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४