Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले आज खोप लगाउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरु गदै हुनुहुन्छ ।

संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने कार्यक्रम रहेको छ । सरकारले आजबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दैछ। यो चरणमा शिक्षक, सवारी चालक र सहचालकलाई समेतलाई कोरोनाको खोप दिदै छ ।

यसअघि ५५ वर्ष सबै नागरिकलाई खोप लगाउने निर्णय गरिएपछि खोप अपुग भएकाले ६५ वर्ष माथिका नागरिकलाई मात्र खोप लगाउने निर्णय गरिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ ।

सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ । यसअघिको माघ १४ गतेदेखि शुरु भएको पहिलो चरण फ्रन्टलाइनमा काम गर्ने ४ लाख २० हजार भन्दा बढीले कोरोनाको पहिलो डोज लगाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४