Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोप लगाऔं आमाबुवा !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 7.3K
    SHARES

काठमाडौं । ६५ वर्ष नाघेका वृद्ध आमाबुवाले खोप लगाउने पालो आएको छ। तपाईँ द्वविधामा हुनुहुन्छ भने ढुक्क भएर खोप लगाउन जानुहोस् । यसले कोरोना भाइरस संक्रमण हुनबाट जोगाउँछ । दीर्घ रोगहरु भएका व्यक्तिले पनि खोप लगाए हुने विज्ञ बताउँछन् । यस्तै, रोग प्रतिरक्षा कमी वा एचआईभी / एड्स भएका व्यक्तिले पनि खोप लगाउन मिल्छ ।

संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले कोभीसिल्ड खोप लगाएपछि संक्रमण भइहाले गम्भीर बिरामी हुनबाट जोगिने बताउनुभयो । आफूबाट अरुलाई कोरोना संक्रमण हुने सम्भावना कम हुने पनि डा. सुवेदीको भनाइ छ । अन्नपूर्ण

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४