Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल नयाँ युगमा प्रवेश गर्‍याे – प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 2.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँगको वार्ताले नेपाललाई नयाँ युगमा प्रवेश गराएको बताउनुभएको छ ।

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव समूहसँगको वार्ता सहमतिमा गइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको बताउनुभयो ।

पृथकतावादी सोच बोकेर संगठन बिस्तार गरिरहेको सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याएको उल्लेख गर्दै उहाँले देश नयाँ दिनमा मात्र नभएर नयाँ युगमा प्रवेश गरेको दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मुद्दामामिला अन्त्य गरी नेता तथा कार्यकर्तालाई छोडिने प्रतिबद्धता व्यक्त गर्दै छुट्ने शिलशिला सुरु भइसकेको जानकारी दिनुभयो । केही समय लाग्ने भए पनि समयसँगै नेता तथा कार्यकर्तालाई छुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४