Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्बोधनमै प्रधानमन्त्रीको व्यङ्ग्य– यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्ष


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 4.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतामाथि सम्बोधनका क्रममा नै व्यङ्ग्य गर्नुभएको छ ।

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टीका नेता धर्मेन्द्र बास्तोलामाथि व्यङ्ग्य गर्नुभएको हो ।‘धर्मेन्द्र बास्तोला जी बधाई छ भर्खरै छुटेर आउनुभयो,’ उहाँले भन्नुभयो, ‘यति थोरै जेल बसेर छुटेर आउन पाए पो हुन्थ्यो, आफू त १४ वर्ष बसियो ।’

प्रधानमन्त्रीले यसो भन्दै गर्दा राष्ट्रिय सभागृहमा हाँसोले गुञ्जिएको थियो । प्रधानमन्त्री ओलीले खड्गबहादुर विश्वकर्माको नाम भन्दा पनि अपमानजनक तरिकाले भन्नुभएको थियो ।‘वार्ता टोलीका अर्का नेता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड हो क्यारे नाम, प्रकाण्ड जी’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४