Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले तीव्र विकास गरेर देशलाई समृद्ध र जनतालाई सुखी बनायोः प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 5.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकारले तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाएको बताउनु भएको छ ।

ओलीले झापा आन्दोलनको नेतृत्व गर्दा होस वा सरकारको नेतृत्व गर्दा देशलाई समृद्ध र जनतालाई सुखी बनाएर शहिदको सपना साकार पार्ने काम गरिरहेको बताउनु भएको हो ।

झापा आन्दोलनका शहिदहरुलाई श्रदाञ्जली दिँदै ओलीले राजीनतिक स्थिरता कायम गर्न विभिन्न अवरोध छिचोल्दै सरकार अघि बढेको दावी गर्नुभयो । कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन झापा आन्दोलन गौरवपूर्ण प्रस्थानबिन्दु भएको ओलीको ठहर छ ।

२०२८ मा नेपाल कम्युनिष्ट पार्टीले झापा आन्दोलनको सुरुवात गरेको थियो । यो आन्दोलनमा कम्युनिष्टहरुले सामन्त आरोप लगाएर केही सर्वसाधारणको हत्या गरेका थिए ।

पछि सरकारले २०२८ फागुन २१ गते आजकै दिन रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, रत्नकुमार वान्तवा लगायत केही नेताहरूको हत्या गरेको थियो ।

यस काण्डलाई नेपालको इतिहासमा ‘झापा काण्ड’ नाम दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४