Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैवाहिक जीवनको सफलता श्रीमान्–श्रीमतीद्वारा गरिएको स–साना त्यागमा निर्भर हुन्छ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १८ २०७७
  • 5.6K
    SHARES

सुखी वैवाहिक जीवनका लागि श्रीमन्–श्रीमती एक अर्काप्रति पूर्ण रुपमा इमान्दार हुनुपर्छ । यदि यो सम्बन्धमा सानो बेइमानी भयो भने पनि सम्बन्ध बिग्रन सक्छ । दुबैले एक–अर्काको सुखमाथि ध्यान पुर्याउनु पर्छ । जीवनमा थुप्रै पटक श्रीमान् श्रीमतीले एक अर्काको खुसीका लागि आफ्ना इच्छा त्याग्नुपर्ने हुन्छ । यस्तौ स–साना त्यागमा वैवाहिक जीवनको सफलता लुकेको हुन्छ । 

वैवाहिक जीवनसँग जोडिएका अन्य केही विचार…

‘जसको वैवाहिक जीवन सुखी हुँदैन, उनीहरुको परिवार कहिले पनि सुखी हुन सक्दैन ।’

‘विवाहमा इमान्दारिता अत्यधिक आवश्यक छ । आधा साँचो र आधा झुटोको आडमा कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन । श्रीमान्–श्रीमती सधैं इमान्दार रहनुपर्छ । 

‘एक सफल वैवाहिक जीवनको अर्थ हो – लगातार एकै व्यक्तिसँग प्रेम गरिरहनु ।’

‘वैवाहिक जीवनको सफलता श्रीमान्–श्रीमतीद्वारा गरिएको स–साना त्यागमा निर्भर हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४