Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायालय र पत्रकारिताले विश्वसनियता विवादमा पर्न हुँदैन– डा. आचार्य


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ११ २०७७
  • 8.9K
    SHARES

काठमाडौं । विश्लेषक एवं पुर्वाधारविद् डा. सूर्यराज आचार्यले न्यायालय र पत्रकारितामाथिको विश्वसनियता विवादमा पर्न नहुने बताउनुभएको छ ।

मंगलबार ट्वीट गर्दै आचार्यले न्यायालय र चौथो अंग(मिडिया)को विश्वसनीयता विवादमा पर्न गए पुनर्स्थापनाका लागि निकै लामो समय लाग्ने बताउनुभयो ।

‘राज्यका अंगमध्ये कार्यपालिका र व्यवस्थापिका जतिसुकै बिवादमा परे पनि नयाँ निर्वाचनबाट प्राप्त जनमत मार्फत वैधता पुनर्स्थापित हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘तर, न्यायालय र चौथो अंग (मिडिया) को विश्वसनियता विवादमा पर्न गयो भने यसको पुनर्स्थापनाका लागि निकै लामो समय लाग्न सक्छ ।’

प्रतिनिधिसभा विघटनको फैसला आउनुअघि आचार्यको यस्तो अभिव्यक्ति आएको

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४