Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवनियुक्त प्रदेश प्रमुख राजेश झाको ‘पृथ्वीनारायण–मोह’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १० २०७७
  • 2.5K
    SHARES

काठमाडौं,/ फूलमालासहित कुर्सीमा आसिन उनले अगाडी उभिरहेकालाई केही भनेजस्तो वा उनीहरुबाट केही सुनेजस्तो देखिन्छ । पछाडि एउटा तस्बिर प्रष्टसँग देखिन्छ–पृथ्वीनारायण शाहको ।

यो दृश्य हो आइतबारको । मधेश केन्द्रित दल र संघीयता विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका प्रदेश नम्बर २ को प्रमुखमा नवनियुत्त डा. राजेश (अहिराज) झाले कार्यभार सम्हाल्नुपूर्व कार्यकक्षमा पृथ्वीनारायण शाहको पूर्णकदको तस्बिर राख्न लगाए। त्यसपछि बल्ल कार्यभार सम्हाले ।

पृथ्वीनारायण शाह बिनाको नेपाल कल्पना हुनै नसक्ने बताउँदै उनले कार्यकक्षमा पृथ्वीनारायण शाहको पूर्णकदको तस्बिर राख्न लगाएका छन् ।

२ नम्बर प्रदेशको प्रमुखमा नियुक्त हुँदा उनको स्वागतका लागि विमानस्थलमा मुख्यमन्त्री लालबाबु राउतलगायत कुनै मन्त्री पुगेका थिएनन् । सरकारका तर्फबाट राज्यमन्त्री सरोजसिंह कुशवाहा गएका थिए

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४