Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिगमनविरुद्ध सडकमा नागरिक अभियान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ७ २०७७
  • 2.5K
    SHARES

काठमाडौं, / प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै त्यस विरुद्ध सडकमा सचेतना कार्यक्रम गर्दै आएको नागरिक अभियानले शुक्रबार रत्नपार्कमा प्रर्दशन गर्दै घोषणपत्र सार्वजनिक गरेको छ ।

सेनाले टुँडिखेल कब्जा गरेको भन्दै शुक्रबार सेनाले प्रयोग गर्दै आएको टुँडिखेलभित्र प्रवेश गर्ने भनिए पछि उनीहरुले महाँकाल मन्दिरको प्राङ्गणमा कार्यक्रम गरेका थिए ।नागरिक अघि बढ्दै छ, सर्वसत्ता ढल्दैछ, जनताको हो टुँडिखेल लगायतका नारा लगाउदै रत्नपार्कवाट प्रर्दशन शुरु गरिएको थियो ।

कोणसभामा अधिकारकर्मी जेबी विश्वकर्माले घोषणपत्र वाचन गर्नुभएको थियो ।घोषणपत्र मार्पmत नागरिक अभियानले नागरिकको काम सरकारलाई सचेत गराउनु मात्रै हो भन्दै जनताको सर्वोच्चता सुनिश्चित गर्न माग गरिएको छ ।

यस्तै देशलाई दिशानिर्देश गर्न र राज्य संयन्त्रणलाइ जवाफदेही बनाउन नागरिकहरुले हातेमालो गर्नुपर्नेमा पनि जोड दिइएको छ ।यस अभियानले यस अघि बालुवाटार मार्च, टीयू मार्च, महिला मार्च लगाएतका प्रर्दशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४