Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाविरुद्धको खोप अभियान रोकिँदैन : स्वास्थ्यमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ७ २०७७
  • 3.5K
    SHARES

काठमाडौं,/ स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोपको अभावमा खोप अभियान नरोकिने बताउनुभएको छ ।

स्टार अस्पतालको शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआईसियु) को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले सरकारले विभिन्न ठाउँबाट खोप अनुदानमा आईरहेको र सरकारले किन्ने प्रक्रिया पनि अघि बढाएकाले खोपको अभाव नहुने बताउनुभयो ।

२० लाख डोज खोप २ हप्ता भित्रै नेपाल आईपुग्ने जानकारी दिदै उहाँले कोभ्याक्स अन्तर्गतको २२ लाख ५५ हजार खोप पनि छिट्टै आउने बताउनुभयो ।मन्त्री त्रिपाठीले फागुन २३ गतेबाट जेष्ठ नागरिकलाई पनि खोप दिइने जानकारी दिनुभयो ।

सो अवसरमा स्टार अस्पतालका कार्यकारी निर्देशक किशोर महर्जनले देशैभरी बढिरहेको उच्च शिशु मृत्युदर रोक्नुपर्ने भन्दै ९ सय ५० भन्दा बढि शिशु सघन स्याहार तथा उपचार कक्ष आवाश्यक रहेको बताउनुभयो ।शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआईसियु) स्थापना गरेको स्टार अस्पताल ख वर्गबाट क वर्गमा स्तरोन्नती समेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४