Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिम बंगालका मन्त्रीमाथि बम आक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 6K
    SHARES

एजेन्सी । भारतको पश्चिम बंगाल सरकारका मन्त्री जाकिस हुसेनलाई लक्षित गरी बम आक्रमण भएको छ । विधानसभाको चुनावका उम्मेद्वार समेत रहेका मन्त्री हुसेन विरुद्ध मुर्शीदावादमा आक्रमण भएको हो ।

बुधबार साँझ भएको आक्रमणमा परि २० जना घाइते भएका छन् । जसमध्ये १२ जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि कोलकात्ता पठाइएको छ । आक्रमणमा परी मन्त्री हुसेन पनि गम्भीर घाइते भएका छन् ।

हुसेनलाई कोलकात्ताको एसएसकेएम अस्पतालमा भर्ना गरिएको छ । बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उहाँसँग भेट गरिसक्नुभएको छ । उहाँमाथि बुधबार साँझ पेट्रोल बम प्रहार भएको थियो ।

आक्रमणको अनुसन्धान र घटनाको अनुसन्धान अब बंगालको सिआइडीले गर्ने भएको छ । बिहीबार बिहानै सिआइडीको टोलीले मुर्शिदावादको घटनास्थल पुगेर उक्त स्थानलाई शिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४